काठमाडौं । नेपालमा विद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएको र आगामी वर्षहरूमा आन्तरिक खपतसँगै अतिरिक्त विद्युत्का लागि नयाँ बजार आवश्यक हुने अवस्थामा विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्दै लैजाने तयारी अघि बढाइएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् उत्पादन र आन्तरिक मागबीच सन्तुलन कायम गर्नुका साथै सम्भावित अन्तरदेशीय बजार
काठमाडौँ । मधेश प्रदेशको शिक्षा क्षेत्रको गुणस्तर सुधार गर्न नीतिगत परिवर्तनसँगै आधारभूत शिक्षाको जग बलियो बनाउनुपर्ने कुरामा शिक्षाविद् तथा सरोकारवालाहरूले जोड दिएका छन्। युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुद मन्त्रालयले सिमरामा आयोजना गरेको दुईदिने उच्चस्तरीय संवादको दोस्रो दिन आज सुरु भएको छ। उच्च शिक्षा सुधार र राष्ट्रिय पाठ्यक्रमको प्रारूपबारे केन्द्रित यस
© 2026 All right reserved to saharshanews.com | Site By : SobizTrend