२०८३ भाद्र २८ गते आइतवार

images
  • समाज
  • 'अख्तियार'मा बेनामे उजुरी कायमै, टेलिफोन निगरानीको...

'अख्तियार'मा बेनामे उजुरी कायमै, टेलिफोन निगरानीको बाटो खुल्यो

'अख्तियार'मा बेनामे उजुरी कायमै, टेलिफोन निगरानीको बाटो खुल्यो

सहर्ष न्युज
बिहिवार, पौष ४ २०८१
सहर्ष न्युज
बिहिवार, पौष ४ २०८१
  • काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गत रहेको एउटा उपसमितिले बेनामे उजुरी र मुद्दा पर्ने हदम्यादसहितका विषयमा गरेको निर्णय समिति र संसद्ले पनि स्वीकार गर्ने अपेक्षा त्यसका संयोजकले बीबीसीसँग गरेका छन् ।

    संयोजक हृदयराम थानीले आफूले उपसमितिले सिफारिस गरेका कतिपय प्रावधानले भ्रष्टाचारविरुद्ध दह्रोसँग कदम चाल्न सघाउने भन्दै यसलाई पारित गर्न "खुट्टा नकमाउन" सुझाव दिएका थिए ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधनबारे उक्त उपसिमितिले प्रतिवेदनलाई अन्तिम रूप दिएपछि चासो राख्दै प्रधानमन्त्रीले सत्तापक्ष दलका समितिका सदस्यलाई बालुवाटार बोलाएका विवरण आएको थियो ।

    तर प्रधानमन्त्रीको सचिवालयले त्यसलाई खण्डन गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend