२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • मनाङको नेस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको...

मनाङको नेस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प

मनाङको नेस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प

सहर्ष न्युज
बिहिवार, पौष ४ २०८१
सहर्ष न्युज
बिहिवार, पौष ४ २०८१
  • मनाङ : मनाङमा ४.७ म्याग्नेच्युडको भूकम्प गएको छ । 

    बिहीबार (आज) बिहान ७ बजेर ३७ मिनेटमा मनाङको नेस्याङ केन्द्रबिन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

    यसअघि बुधबार (हिजाे) बझाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend