२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • नेपालको अद्यावधिक नक्सा देखिने नोट चीनमा...

नेपालको अद्यावधिक नक्सा देखिने नोट चीनमा छापिनु संयोग कि स्वाभाविक

नेपालको अद्यावधिक नक्सा देखिने नोट चीनमा छापिनु संयोग कि स्वाभाविक

सहर्ष न्युज
मंगलवार, कार्तिक १३ २०८१
सहर्ष न्युज
मंगलवार, कार्तिक १३ २०८१
  • काठमाडौं । भारतसँग विवादित लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको भूमि समेटिएको नेपालको नयाँ नक्सा अङ्कित नोट चीनमा छाप्नका लागि सम्झौता गर्ने अन्तिम प्रक्रिया सुरु भएको नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूले बताएका छन्।

    अन्तर्राष्ट्रिय बोलकबोलबाट छनोट भएको 'चाइना ब्याङ्कनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशन'सँग छपाइको सम्झौता गर्न नेपाल राष्ट्र ब्याङ्कले सूचना जारी गरेको छ ।

    कुनै दाबी वा विरोध नपरेको अवस्थामा अबको एक वर्षसम्म नेपालको पछिल्लो नक्सा अङ्कित १०० रुपैयाँ दरका नयाँ नोट चीनमा छापिएर आउने अधिकारीहरूले बताएका छन् ।

    भारतले असन्तुष्टि व्यक्त गरेको उक्त नोटको छपाइ चीनमा गर्ने निर्णय भूराजनीतिक विषय नभई नियमित प्रक्रिया भएको राष्ट्र ब्याङ्कका प्रवक्ता रामु पौडेलले बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend