२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • दशैं मनाउन १३ लाख सर्वसाधारण राजधानीबाट...

दशैं मनाउन १३ लाख सर्वसाधारण राजधानीबाट बाहिरिए

दशैं मनाउन १३ लाख सर्वसाधारण राजधानीबाट बाहिरिए

सहर्ष न्युज
शनिवार, आश्विन २६ २०८१
सहर्ष न्युज
शनिवार, आश्विन २६ २०८१
  • काठमाडौं । दशैं लागेसंगै राजधानी सुनसान  छ  । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख सर्वसाधारण बाहिरिएका छन् ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो । अठार लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिए  ।

    “हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ”, उनले भयो  “तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन् ।” अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend