२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • पोखरामा कोटिहोमको भूमिपूजा नगरप्रहरीले रोक्न खोज्दा...

पोखरामा कोटिहोमको भूमिपूजा नगरप्रहरीले रोक्न खोज्दा दुबै पक्षबीच झडप, दर्जनौं घाईते

पोखरामा कोटिहोमको भूमिपूजा नगरप्रहरीले रोक्न खोज्दा दुबै पक्षबीच झडप, दर्जनौं घाईते

सहर्ष न्युज
शुक्रवार, फाल्गुण २३ २०८१
सहर्ष न्युज
शुक्रवार, फाल्गुण २३ २०८१
  • काठमाडौँ : पोखरा महानगरपालिकाले कोटीहोम महायज्ञ रोक्न खोज्दा झडप भएको छ ।

    लेकसाइडमा कोटिहोमका लागि भूमिपुजन गर्न पोखरा महानगरले रोक्न लागेपछि झडप भएको हो । झडपमा केही नगरप्रहरी र अन्य घाइते भएका छन् ।

    नेपाल ट्रस्ट मातहतको बाराहीघाटमा आज मानव सेवा फाउन्डेसनले कोटिहोमका निम्ति भूमि पूजन कार्यक्रम राखेको थियो।  त्यसलाई रोक्न पुगेको महानगर प्रहरी र आयोजकबिच झगडा भएको हो।

    अहिले बाराहीघाटमा बाक्लो संख्यामा नगर प्रहरी र प्रहरीहरू तैनाथ गरिएको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend