२०८३ भाद्र २८ गते आइतवार

images
  • समाज
  • लोकसेवाद्वारा सहसचिव वा सो सरह पदको...

लोकसेवाद्वारा सहसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन

लोकसेवाद्वारा सहसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन

सहर्ष न्युज
शुक्रवार, फाल्गुण १६ २०८१
सहर्ष न्युज
शुक्रवार, फाल्गुण १६ २०८१
  • काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले शुक्रबार एक सूचना जारी गरी सहसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७१५६/०८१-८२ (आ.प्र.), इन्जिनियरिङ सेवा, सिभिल समूह, वि.एण्ड आ. उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।

     

    हेर्नुहोस् नतिजा :

    यस्तै लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७१५८/०८१-८२ (आ.प्र.), इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइड्रोपावर उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदको लिखित नतिजा पनि आयोगले आजै प्रकाशन गरेको छ ।

    हेर्नुहोस् नतिजा :

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend