२०८३ भाद्र २९ गते सोमवार

images

दक्षिणकाली हात्तीवन क्षेत्रको आगलागी नियन्त्रण गरिँदै

दक्षिणकाली हात्तीवन क्षेत्रको आगलागी नियन्त्रण गरिँदै

सहर्ष न्युज
बिहिवार, फाल्गुण ८ २०८१
सहर्ष न्युज
बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–४ स्थित हात्तीवनमा बुधवार बेलुकीदेखि लागेको आगो अझै नियन्त्रण बाहिर गएको छ  । डढेलो नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय फर्पिङको प्रहरी टोली,  दक्षिणकाली

    Dakshankali Hatiban Aaglagi.jpg
    undefined

    नगरपालिकाका नगर प्रहरीहरू, स्थानीयवासीहरु परिचालित भएका छन् । 

    दमकल र पानी ट्याङ्करको सहायतामा हिजो पनि स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आगो नियन्त्रणको प्रयास गरे पनि नियन्त्रण हुन सकेको छैन । बारीमा खेती राम्रो बनाउन मल बनाउनका लागि स्थानीयहरूले आगो लगाउने गर्छन् यहाँ पनि स्थानीयहरूबाट आगो लगाएको हुनसक्ने अनुमान प्रहरीको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend