२०८३ भाद्र २८ गते आइतवार

images
  • समाज
  • सिक्टा सिचाई आयोजनाका लागि चाहिने निजी...

सिक्टा सिचाई आयोजनाका लागि चाहिने निजी जग्गा प्राप्ति गर्ने मन्दिपरिषद्को निर्णय, १५ निर्णय सार्वजानिक (सूचीसहित)

सिक्टा सिचाई आयोजनाका लागि चाहिने निजी जग्गा प्राप्ति गर्ने मन्दिपरिषद्को निर्णय, १५ निर्णय सार्वजानिक (सूचीसहित)

सहर्ष न्युज
शुक्रवार, माघ १८ २०८१
सहर्ष न्युज
शुक्रवार, माघ १८ २०८१
  • काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।

    बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतको सङ्गठन तथा व्यस्थापनको सर्वेक्षण गरी पूर्वस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रम (दोस्रो) का लागि विश्व बैंकको विकास नीति ऋण अन्तर्गत प्राप्त हुने एक सय मिलियन डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend