२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • बङ्गलादेशबाट एक हजार तीन सय नेपाली...

बङ्गलादेशबाट एक हजार तीन सय नेपाली विद्यार्थी स्वदेश फिर्ता

बङ्गलादेशबाट एक हजार तीन सय नेपाली विद्यार्थी स्वदेश फिर्ता

सहर्ष न्युज
मंगलवार, श्रावण ८ २०८१
सहर्ष न्युज
मंगलवार, श्रावण ८ २०८१
  • सहर्ष न्युज, काठमाडौं । बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरू सबै जना सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी गराउँदै हालसम्म  एक हजार तीन सय स्वदेश फिर्ता भई सकेको र बाँकी सुरक्षित रहेको जानकारी दिएको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend