२०८३ भाद्र २७ गते शनिवार

images
  • राजनीति
  • देउवा दम्पती उपचारका लागि आज सिंगापुर...

देउवा दम्पती उपचारका लागि आज सिंगापुर जाँदै

देउवा दम्पती उपचारका लागि आज सिंगापुर जाँदै

सहर्ष न्युज
सोमवार, कार्तिक ११ २०८२
सहर्ष न्युज
सोमवार, कार्तिक ११ २०८२
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजु राणासहित उपचारका लागि आज राति ९ बजे सिंगापुर जाने भएका छन।

    यसअघि स्वास्थ्यको कारण देखाउँदै देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएका थिए।

    गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनीहरूमाथि सांघातिक आक्रमण गरिएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend