२०८३ श्रावण १० गते आइतवार

images
  • समाज
  • नेपालले कोसँग कति ऋण लिएको छ,...

नेपालले कोसँग कति ऋण लिएको छ, भारत र चीनलाई कति ब्याज तिर्छ

नेपालले कोसँग कति ऋण लिएको छ, भारत र चीनलाई कति ब्याज तिर्छ

सहर्ष न्युज
बुधवार, मंसिर १२ २०८१
सहर्ष न्युज
बुधवार, मंसिर १२ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने मिति नजिकिँदै गर्दा 'बेइजिङसँग थप ऋण लिनु आवश्यक छ कि छैन' भन्ने बहस बाक्लिँदै गएको छ।

    सत्ता गठबन्धनकै प्रमुख घटक नेपाली कांग्रेसले चीनसँग ऋण लिन नहुने अडान राखेपछि प्रधानमन्त्री ओली चेपुवामा परेको विश्लेषण पनि कतिपयले गरिरहेका छन्।

    चिनियाँ अवधारणा 'बेल्ट एन्ड रोड इनिशटिभ' (बीआरआई) को कार्यान्वयनसम्बन्धी सम्झौताअन्तर्गत नेपाल बेइजिङसँग ऋण लिन सहमत बन्नु नहुने कांग्रेसको अडान छ।

    सत्ताको नेतृत्वकर्ता नेकपा एमालेसहित अन्य दलका नेताहरूले चाहिँ "अन्य दातृ निकायकै ब्याजदरमा सहमत भए" चिनियाँ ऋण लिन सकिने बताइरहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend