२०८३ भाद्र २९ गते सोमवार

images
  • खेलकुद
  • विश्वकप २०२६: समूह चरणका भिडन्त—नेपाली समय...

विश्वकप २०२६: समूह चरणका भिडन्त—नेपाली समय अनुसार पूरा खेल तालिका

विश्वकप २०२६: समूह चरणका भिडन्त—नेपाली समय अनुसार पूरा खेल तालिका

सोमवार, जेठ ११ २०८३
सोमवार, जेठ ११ २०८३
  • काठमाडौं — फुटबल प्रेमीहरूले लामो समयदेखि प्रतिक्षा गरेको फिफा विश्वकप २०२६ सुरु हुँदैछ। प्रतियोगिताका समूहहरु र खेल तालिका सार्वजनिक भइसकेका छन्; तल नेपाली समयअनुसारका प्रमुख म्याच समय सहित दिइएको छ। विश्वकपले ठूला र रोमाञ्चक भिडन्तहरू प्रस्तुत गर्नेछ र ग्रुप चरणबाट नकआउट सम्मको यात्रा फुटबल दर्शकका लागि रोचक रहने देखिन्छ।

    समूह A: मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक रिपब्लिक

    जेठ २९: मेक्सिको–दक्षिण अफ्रिका १२:४५, कोरिया–चेक ७:४५

    असार ४: चेक–दक्षिण अफ्रिका ९:४५

    असार ५: मेक्सिको–कोरिया ६:४५

    असार ११: दक्षिण अफ्रिका–कोरिया ६:४५, चेक–मेक्सिको ६:४५

    समूह B: क्यानडा, बोस्निया, स्वीट्जरल्यान्ड, कतार

    जेठ ३०: क्यानडा–बोस्निया १२:४५

    जेठ ३१: कतार–स्वीस १२:४५

    असार ५: स्वीस–बोस्निया १२:४५, क्यानडा–कतार ३:४५

    असार ११: स्वीस–क्यानडा १२:४५, बोस्निया–कतार १२:४५

    समूह C: ब्राजिल, मोरोक्को, स्कटल्यान्ड, हाइटी

    जेठ ३१: ब्राजिल–मोरोक्को ३:४५, हाइटी–स्कटल्यान्ड ६:४५

    असार ६: स्कटल्यान्ड–मोरोक्को ३:४५, ब्राजिल–हाइटी ६:१५

    असार ११: मोरोक्को–हाइटी ३:४५, स्कटल्यान्ड–ब्राजिल ३:४५

    समूह D: अमेरिका, पाराग्वे, अष्ट्रेलिया, टर्कि

    जेठ ३०: अमेरिका–पाराग्वे ६:४५

    जेठ ३१: अष्ट्रेलिया–टर्कि ९:४५

    असार ६: अमेरिका–अष्ट्रेलिया १२:४५, टर्कि–पाराग्वे ८:४५

    असार १२: टर्कि–अमेरिका ७:४५, पाराग्वे–अष्ट्रेलिया ७:४५

    समूह E: जर्मनी, इक्वेडर, आइभरीकोष्ट, कुराकाओ

    जेठ ३१: जर्मनी–कुराकाओ १०:४५

    असार १: आइभरीकोष्ट–इक्वेडर ४:४५

    असार ७: जर्मनी–आइभरीकोष्ट १:४५, इक्वेडर–कुराकाओ ५:४५

    असार १२: कुराकाओ–आइभरीकोष्ट १:४५, इक्वेडर–जर्मनी १:४५


    समूह F: नेदरल्यान्ड्स, जापान, स्वीडेन, ट्युनिसिया

    असार १: नेदरल्यान्ड्स–जापान १:४५, स्वीडेन–ट्युनिसिया ७:४५

    असार ६: नेदरल्यान्ड्स–स्वीडेन १०:४५

    असार ७: ट्युनिसिया–जापान ९:४५

    असार १२: ट्युनिसिया–नेदरल्यान्ड्स ४:४५, जापान–स्वीडेन ४:४५

    समूह G: बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड

    असार २: बेल्जियम–इजिप्ट १२:४५, इरान–न्युजिल्यान्ड ६:४५

    असार ८: बेल्जियम–इरान १२:४५, न्युजिल्यान्ड–इजिप्ट ६:४५

    असार १३: न्युजिल्यान्ड–बेल्जियम ८:४५, इजिप्ट–इरान ८:४५

    समूह H: स्पेन, उरुग्वे, साउदी, केप भर्डे

    असार १: स्पेन–केप भर्डे ९:४५

    असार २: साउदी–उरुग्वे ३:४५

    असार ७: स्पेन–साउदी ९:४५

    असार ८: उरुग्वे–केप भर्डे ३:४५

    असार १३: केप भर्डे–साउदी ५:४५, उरुग्वे–स्पेन ५:४५

    समूह I: फ्रान्स, सेनेगल, इराक, नर्वे

    असार ३: फ्रान्स–सेनेगल १२:४५, इराक–नर्वे ३:४५

    असार ९: फ्रान्स–इराक २:४५, नर्वे–सेनेगल ५:४५

    असार १३: नर्वे–फ्रान्स १२:४५, सेनेगल–इराक १२:४५

    समूह J: अर्जेन्टिना, जोर्डन, अल्जेरिया, अष्ट्रिया

    असार ३: अर्जेन्टिना–अल्जेरिया ६:४५, अष्ट्रिया–जोर्डन ९:४५

    असार ८: अर्जेन्टिना–अष्ट्रिया १०:४५

    असार ९: जोर्डन–अल्जेरिया ८:४५

    असार १४: अल्जेरिया–अष्ट्रिया ७:४५, जोर्डन–अर्जेन्टिना ७:४५

    समूह K: पोर्चुगल, डि आर कंगो, उज्वेकिस्तान, कोलम्बिया

    असार ३: पोर्चुगल–डि आर कंगो १०:४५

    असार ४: उज्वेकिस्तान–कोलम्बिया ७:४५

    असार ९: पोर्चुगल–उज्वेकिस्तान १०:४५

    असार १०: कोलम्बिया–डि आर कंगो ७:४५

    असार १४: कोलम्बिया–पोर्चुगल ५:१५, डि आर कंगो–उज्वेकिस्तान ५:१५

    समूह L: इंग्ल्यान्ड, क्रोएसिया, घाना, पानामा

    असार ४: इंग्ल्यान्ड–क्रोएसिया १:४५, घाना–पानामा ४:४५

    असार १०: इंग्ल्यान्ड–घाना १:४५, पानामा–क्रोएसिया ५:४५

    असार १४: पानामा–इंग्ल्यान्ड २:४५, क्रोएसिया–घाना २:४५

    नकआउट चरण तालिका (नेपाली समय अनुसार)

    राउण्ड अफ ३२: असार १५–२०

    राउण्ड अफ १६: असार २०–२४

    क्वार्टरफाइनल: असार २६–२८

    सेमिफाइनल: असार ३१ र असार ३२

    तेस्रो स्थान: साउन ३

    फाइनल: साउन ४, मध्यराति १२:४५ बजे

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend