२०८३ भाद्र २९ गते सोमवार

images

टोटनहामलाई चेल्सीले हरायो

टोटनहामलाई चेल्सीले हरायो

आइतवार, कार्तिक १७ २०८२
आइतवार, कार्तिक १७ २०८२
  • काठमाडौँ। इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले टोटनहाममाथि १-० को जित निकालेको छ ।

    खेलको ३४औं मिनेटमा जोआओ पेड्रोले गरेको एकमात्र गोल नै चेल्सीको जितमा निर्णायक बनेको थियो । जितपछि १० खेलमा १७ अंक जोडेको चेल्सी पाँचौं स्थानमा उक्लिएको छ ।

    हारका बाबजुद टोटनहाम १७ अंकका साथ गोलअन्तरका आधारमा चौथोमा छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend