२०८३ श्रावण ११ गते सोमवार

images

पशुपति क्षेत्रमा खड्गजात्रा मनाइँदै

पशुपति क्षेत्रमा खड्गजात्रा मनाइँदै

मंगलवार, श्रावण २८ २०८२
मंगलवार, श्रावण २८ २०८२
  • काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पशुपति क्षेत्रमा मनाइने खड्ग जात्रा सोमबार साँझदेखि सुरु भएको छ । आज अपराह्न जयवागीश्वरीमा रोपाइँ जात्रा समापन भएसँगै खड्गजात्रा पनि सम्पन्न हुनेछ ।
    असुरमाथिको विजयको प्रतीकका रुपमा यो जात्रा मनाइन्छ । परापूर्वकालमा युद्ध हुँदा नारीलाई मार्न हुन्न भन्ने मान्यता थियो । युद्धमा बाँचेका पुरुषले नारीको भेष धारण गरे । 

    राससबाट साभार 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend