२०८३ श्रावण १० गते आइतवार

images
  • समाज
  • 'पानी नपरी' वायुप्रदूषण हट्ने सम्भावना न्यून,...

'पानी नपरी' वायुप्रदूषण हट्ने सम्भावना न्यून, स्वास्थ्य सावधानी अपनाउन 'आवश्यक'

'पानी नपरी' वायुप्रदूषण हट्ने सम्भावना न्यून, स्वास्थ्य सावधानी अपनाउन 'आवश्यक'

सहर्ष न्युज
सोमवार, फाल्गुण ५ २०८१
सहर्ष न्युज
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनदेखि वायुप्रदूषण बढेको देखिएको भन्दै अधिकारी तथा चिकित्सकहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।

    बढेको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै उनीहरूले सर्वसाधारणलाई सावधान हुन आग्रह गरेका हुन्।

    वातावरण मामिला हेर्ने अधिकारीहरूका अनुसार पछिल्ला साताहरूमा बढ्दै गएको वायुप्रदूषण "वर्षा नभइ वा ठूलो हुरी नचले"सम्म कम हुने देखिएको छैन।

    मौसमविद्हरूका अनुसार नेपालमा "तत्काल पानी पार्ने खालको ठूलो प्रणाली विकास हुने सम्भावना" न्यून देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend