२०८३ भाद्र २७ गते शनिवार

images

विकास बैंकहरुले बढाए मुनाफा, सरदर २१ प्रतिशतले बढ्यो नाफा

विकास बैंकहरुले बढाए मुनाफा, सरदर २१ प्रतिशतले बढ्यो नाफा

सहर्ष न्युज
मंगलवार, माघ ८ २०८१
सहर्ष न्युज
मंगलवार, माघ ८ २०८१
  • विकास बैंकहरु मुनाफा आर्जनमा  सबैभन्दा अगाडी देखिएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा विकास बैंकहरुले २१ प्रतिशतले मुनाफा बढाउन सफल भएका छन् ।

    विकास बैंकहरु मध्ये सर्वाधिक धेरै गरिमा विकास बैंकले ५४ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छन् । त्यस्तै मुक्तिनाथ विकास बैंकले ५० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । कामना विकास बैंकले ३२ करोड मुनाफा हासिल गरेको छ भने साइन रेसुङ्गा बैंकले ३३ करोड नाफा गर्न सफल भएको छ ।  बृद्धिदरका हिसावले ज्योति विकास बैंकले ३५० प्रतिशत बृद्धि गर्न सफल भएको छ ।

    विकास बैंकहरुको मुनाफा २१ प्रतिशतले बढे पनि खराव कर्जा भने औषतमा ८.५२ प्रतिशत छ । गएको वर्ष ५.६० प्रतिशत थियो । कर्जा रिकभरीमा विकास बैंक सबैभन्दा पछाडी देखिएका छन् ।

    कुन बैंकको अवस्था कस्तो ? 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend