काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सिँचाइ क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विभिन्न राष्ट्रिय सिँचाइ आयोजनाका लागि ११ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै...
© 2026 All right reserved to saharshanews.com | Site By : SobizTrend