२०८३ श्रावण ११ गते सोमवार

images

अमेरिकी एयरलाइन्सहरुको सफ्टवेयर आउटेजपछि सबै उडान रद्द

अमेरिकी एयरलाइन्सहरुको सफ्टवेयर आउटेजपछि सबै उडान रद्द

सहर्ष न्युज
बुधवार, पौष १० २०८१
सहर्ष न्युज
बुधवार, पौष १० २०८१
  • न्यूर्योक । अमेरिकी एयरलाइन्सले मङ्गलबार सफ्टवेयर आउटेजपछि सबै उडानहरू रद्द गरेको छ ।

    एयरलाइन्सको अनुरोधमा यूएस फेडरल एभिएसन एडमिनिस्ट्रेशनले राष्ट्रव्यापी रूपमा अमेरिकी एयरलाइन्सका सबै उडान रद्द गरेको हो ।

    अमेरिकी एयरलाइन्सका प्रवक्तालाई उद्धृत गर्दै सीएनबीसीले एयरलाइन्सले आफ्नो उडान आज बिहान मात्रै सुरु गरेको छ । सिन्ह्वा

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend