२०८३ भाद्र २८ गते आइतवार

images

डोलप्रसाद अर्याल अर्याल रास्वपाका कार्यवाहक सभापति

डोलप्रसाद अर्याल अर्याल रास्वपाका कार्यवाहक सभापति

सहर्ष न्युज
मंगलवार, पौष ९ २०८१
सहर्ष न्युज
मंगलवार, पौष ९ २०८१
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याल (डिपी) अर्यालले पाउनुभएको छ ।

    प्रवक्ता मनीष झाले सोमबार बसेको रास्वपाको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको जानकारी दिनुभयो । सहकारीको रकम हिनामिनाको आरोपमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारीलगायत चार कसुरमा मुद्दा दर्ता भएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend