२०८३ भाद्र २८ गते आइतवार

images

युक्रेनको तारोमा किन परे रुसी जेनरल, मस्कोमा ‘स्कूटर बम’ विस्फोटन हुँदा मृत्यु

युक्रेनको तारोमा किन परे रुसी जेनरल, मस्कोमा ‘स्कूटर बम’ विस्फोटन हुँदा मृत्यु

सहर्ष न्युज
बुधवार, पौष ३ २०८१
सहर्ष न्युज
बुधवार, पौष ३ २०८१
  • रुसको राजधानी मस्कोमा 'स्कूटर बम' विस्फोटन हुँदा रुसी सेनाका एक वरिष्ठ अधिकारीको मृत्यु भएको छ। युक्रेनले उक्त आक्रमण आफूले गराएको दाबी गरेको छ।

    मस्कोस्थित एउटा आवासीय क्षेत्रको द्वारमा दुईपाङ्ग्रे विद्युतीय सवारीसाधनमा लुकाइएको विस्फोटक पदार्थयुक्त उपकरण मङ्गलवार बिहान पड्किँदा लेफ्टिनन्ट जेनरल इगोर किरिलोफको ज्यान गएको हो।

    किरिलोफ रुसको विकिरण, रासायनिक तथा जैविक सुरक्षा फौजका प्रमुख थिए ।

    पश्चिमा देशहरूले उनी युक्रेनमा जारी युद्धमा रुसी रासायनिक अस्त्रहरूको प्रयोगका लागि जिम्मेवार भएको आरोप लगाउँदै आएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend