२०८३ श्रावण ११ गते सोमवार

images

छिल्लो समय साना भूकम्प जाने क्रम जारी, मुगुको दार्मा केन्द्रविन्दू भएर भूकम्प

छिल्लो समय साना भूकम्प जाने क्रम जारी, मुगुको दार्मा केन्द्रविन्दू भएर भूकम्प

सहर्ष न्युज
बुधवार, श्रावण २ २०८१
सहर्ष न्युज
बुधवार, श्रावण २ २०८१
  • सहर्ष न्युज, काठमाडौं । मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।

    यसअघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रविन्दू भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend