२०८३ श्रावण १२ गते मंगलवार

images

सुनको मूल्य तोलामा १२ सयले घट्यो

सुनको मूल्य तोलामा १२ सयले घट्यो

सहर्ष न्युज
सोमवार, मंसिर १७ २०८१
सहर्ष न्युज
सोमवार, मंसिर १७ २०८१
  • काठमाडौँ : आज सुनको मूल्य प्रतितोला रू एक हजार दुई सयले घटेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार प्रतितोला रू एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रू एक लाख ४९ हजार तीन सय कायम भएको छ ।

    नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला रू २५ ले घटेर रू एक हजार आठ सय १५ मा कारोबार हुने महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend