२०८३ श्रावण ११ गते सोमवार

images

रामराजा क्याम्पस प्रमुखको हत्याका मुख्य आरोपी कुशवाहा पक्राउ

रामराजा क्याम्पस प्रमुखको हत्याका मुख्य आरोपी कुशवाहा पक्राउ

सहर्ष न्युज
बिहिवार, मंसिर १३ २०८१
सहर्ष न्युज
बिहिवार, मंसिर १३ २०८१
  • काठमाडौं। रामराजा बहुमुखी क्याम्पस बाराका प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।

    गत ३२ जेठमा कुशवाको हत्या भएको थियो। उनको हत्यामा संलग्नरही फरार भएका सुरेन्द्र कुशवाहालाई जिल्ला प्रहरी कार्यालय बाराले बिहीबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो।

    कुशवाहाले जग्गा सम्बन्धी विवादमा कुशवाहाको गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend