२०८३ श्रावण ११ गते सोमवार

images

सुनको मूल्य प्रतितोला सत्र सयले बढेर एक लाख ६७ हजार दुई सयमा कारोबार

सुनको मूल्य प्रतितोला सत्र सयले बढेर एक लाख ६७ हजार दुई सयमा कारोबार

सहर्ष न्युज
आइतवार, मंसिर ९ २०८१
सहर्ष न्युज
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौं : नेपाल सुनचाँदी व्यवसायी महासंघ नेपालका अनुसार आज सुनको मूल्य रु एक हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ६५ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६७ हजार दुई सय कायम भएको हो ।

    यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएकामा आजका लागि रु एक हजार नौ सय ६० निर्धारण भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend