२०८३ श्रावण १० गते आइतवार

images

भारतमा वायु प्रदूषण उच्च, विद्यालयहरू बन्द

भारतमा वायु प्रदूषण उच्च, विद्यालयहरू बन्द

सहर्ष न्युज
बिहिवार, मंसिर ६ २०८१
सहर्ष न्युज
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं । भारतको राजधानी देहली क्षेत्र र वरपरको वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरिएको छ । विद्यार्थीलाई घरबाटै अनलाइनबाट शिक्षा दिन सुरु गरिएको हो ।

    केही दिनदेखि सहर गम्भीर वायु प्रदूषणसँग लडिरहेको छ । सहर र बाहिरी इलाकामा प्राथमिक र माध्यमिक विद्यालयहरू सावधानीका रूपमा बन्द गरिएका छन् । 
    सहरका दुई ठुला विश्वविद्यालयहरूले खराब हावाको गुणस्तरलाई ध्यानमा राख्दै सबै कक्षाहरू अनलाइन सञ्चालन गर्ने निर्णय गरेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend