२०८३ भाद्र २८ गते आइतवार

images

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुँदै, सबै रिपोर्टहरु सामान्य

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुँदै, सबै रिपोर्टहरु सामान्य

सहर्ष न्युज
बुधवार, कार्तिक २१ २०८१
सहर्ष न्युज
बुधवार, कार्तिक २१ २०८१
  • सहर्ष न्युज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था क्रमशः सुधार भइरहेको छ । 

    स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । 

    प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि मङ्गलबार नियमित भेटघाट कार्यक्रम स्थगित गर्दै स्वास्थ्यलाई सामान्य बनाउन चिकित्सकको निगरानीमा छन् ।  

    उहाँ अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुावटारमा आराम गरिरहेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend