२०८३ भाद्र २७ गते शनिवार

images

लेबनानमा इजरायली हवाई आक्रमणमा १५ को मृत्यु, पाँच घाइते

लेबनानमा इजरायली हवाई आक्रमणमा १५ को मृत्यु, पाँच घाइते

सहर्ष न्युज
सोमवार, कार्तिक १२ २०८१
सहर्ष न्युज
सोमवार, कार्तिक १२ २०८१
  •  

    इजरायली ड्रोन र लडाकू विमानहरूले दक्षिणी लेबनानका १० सहर र गाउँमा १३ वटा हवाई आक्रमण गरेका थिए ।

    इजरायली सेनाले दक्षिणी लेबनानका सीमावर्ती गाउँहरूमा आक्रमण जारी राखेको छ ।

    यसैबीच हिजबुल्लाहले एक विज्ञप्तिमार्फत इजरायली शहर एकरको सैन्य उद्योगमा हवाई आक्रमण गरेको बताएको छ ।

    आइतबारको छुट्टै विज्ञप्तिमा आइडिएफले दक्षिणी लेबनानमा हिजबुल्लाहसँगको गोलीबारीमा शनिबार चार इजरायली सैनिक मारिएको बताएको छ । चारै जनाले आइडिएफको एलोन रिजर्व इन्फन्ट्री ब्रिगेडमा सेवा गरेका थिए । रासस, सिन्ह्वा

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend