२०८३ श्रावण ११ गते सोमवार

images
  • प्रमुख समाचार
  • संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएर प्रधानमन्त्री...

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

सहर्ष न्युज
सोमवार, आश्विन १४ २०८१
सहर्ष न्युज
सोमवार, आश्विन १४ २०८१
  • काठमाडौं ।  संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्कनु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

    प्रधानमन्त्री ओलीले अमेरिकामा रहँदा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुभयो । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ४ गते न्युयोर्क प्रस्थान गर्नुभएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend