२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • रास्वपाका रुकेश रञ्तितले भत्काए ३६ बर्षदेखिको...

रास्वपाका रुकेश रञ्तितले भत्काए ३६ बर्षदेखिको भक्तपुर–१ को नेमकिपाको ‘किल्ला’

रास्वपाका रुकेश रञ्तितले भत्काए ३६ बर्षदेखिको भक्तपुर–१ को नेमकिपाको ‘किल्ला’

सहर्ष न्युज
शनिवार, फाल्गुण २३ २०८२
सहर्ष न्युज
शनिवार, फाल्गुण २३ २०८२
  • भक्तपुर । विगत लामो समयदेखि एक छत्र राजनीति गरिरहेको भक्तपुर–१ को नेपाल मजदुर किसान पार्टीको किल्ला भत्किएको छ । सो क्षेत्रको किल्ला भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रन्जित विजयी भएका छन् ।

    रन्जितले ३३ हजार ४३६ मत ल्याउँदा सुवालले २८ हजार १४७ मत पाए । त्यस्तै नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ तथा एमालेका सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत पाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend