२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • काठमाडौं १० मा रास्वपाका बिष्टको फराकिलो...

काठमाडौं १० मा रास्वपाका बिष्टको फराकिलो अग्रता, ६ हजार ४२० मतमध्ये विष्टको ४ हजार २३४

काठमाडौं १० मा रास्वपाका बिष्टको फराकिलो अग्रता, ६ हजार ४२० मतमध्ये विष्टको ४ हजार २३४

सहर्ष न्युज
शुक्रवार, फाल्गुण २२ २०८२
सहर्ष न्युज
शुक्रवार, फाल्गुण २२ २०८२
  • कीर्तिपुर । त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १० को मत गणना भइरहेको छ । पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिनुभएको  छ ।

    हालसम्म गणना भएका ६ हजार ४२० मतमध्ये विष्टले ४ हजार २३४ प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसका हिमाल कार्कीले ८१५ र राप्रपाका बलराम थापाले ५५७ मत प्राप्त गर्नुभएको छ । अहिले दक्षिणकाली नगरपालिका क्षेत्रको मत गणना जारी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend