२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • निर्वाचनमा खटिएका सेना लिएर गएको बस...

निर्वाचनमा खटिएका सेना लिएर गएको बस दुर्घटना हुँदा २४ जना घाइते

निर्वाचनमा खटिएका सेना लिएर गएको बस दुर्घटना हुँदा २४ जना घाइते

सहर्ष न्युज
बुधवार, फाल्गुण ६ २०८२
सहर्ष न्युज
बुधवार, फाल्गुण ६ २०८२
  • काठमाडौं । निर्वाचनमा खटिएका सेना लिएर गएको बस भोजपुरमा दुर्घटना भएको छ । बुधबार दिउँसो भोजपुर नगरपालिका-३, सेतीबगर नजिकै बस दुर्घटना भएको हो ।

    सेना बोकेको ना. ४ ख. ७३१७ नम्बरको  बस दुर्घटना  हुँदा २४ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार घाइते २४ जनामध्ये आठ जनालाई थप उपचारका लागि हेलिकाेप्टरमार्फत काठमाडौँ पठाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend