२०८३ श्रावण १० गते आइतवार

images

पेट्रोलियम पदार्थको मूल्य कुनमा कति घट्यो

पेट्रोलियम पदार्थको मूल्य कुनमा कति घट्यो

सहर्ष न्युज
आइतवार, भाद्र १६ २०८१
सहर्ष न्युज
आइतवार, भाद्र १६ २०८१
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

    आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ ।

    खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत नै छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend