२०८३ श्रावण १० गते आइतवार

images
  • समाचार
  • प्रहरीद्वारा एक सय ७६ किलोग्राम गाँजा...

प्रहरीद्वारा एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित चालक पक्राउ

प्रहरीद्वारा एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित चालक पक्राउ

सहर्ष न्युज
बुधवार, पौष २ २०८२
सहर्ष न्युज
बुधवार, पौष २ २०८२
  • काठमाडौं । एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप भ्यानसहित पर्सा प्रहरीले त्यसका चालकलाई पक्राउ गरेको छ।

    प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगर(१७  अलौबाट बा२१च ७८५५ नम्बरको भ्यानमा परालले लुकाइराखेको एक सय ७६ किलो गाँजा मंगलबार बरामद भएको हो।

    भ्यानका चालक रामेछाप खडादेवी गाउँपालिकाका २८ वर्षीय सुबराज श्रेष्ठ पक्राउ परेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend