२०८३ भाद्र २९ गते सोमवार

images

कागेश्वरी मनोहराका वडाध्यक्ष भीमसेन थापाको निधन

कागेश्वरी मनोहराका वडाध्यक्ष भीमसेन थापाको निधन

सहर्ष न्युज
शुक्रवार, मंसिर २० २०८२
सहर्ष न्युज
शुक्रवार, मंसिर २० २०८२
  • काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ ।  उहाँको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो ।

    वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक विज्ञप्ति जारी गरी पालिकाअन्तर्गतका वडा कार्यालय, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय, संस्थागत तथा सामुदायिक विद्यालयमा आज बिदा दिएको जनाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend