२०८३ भाद्र २८ गते आइतवार

images

सुशील सिंह राठौरसहित चार ४ डीआइजी एआइजीमा बढुवा

सुशील सिंह राठौरसहित चार ४ डीआइजी एआइजीमा बढुवा

सहर्ष न्युज
शुक्रवार, आश्विन २४ २०८२
सहर्ष न्युज
शुक्रवार, आश्विन २४ २०८२
  • काठमाडौं । सरकारले नेपाल प्रहरीका ४ जना डीआईजीहरुलाई बढुवा गर्ने निर्णय गरेको छ ।

    सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए।

    बैठकले डीआईजीहरु सुशील सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend