२०८३ भाद्र २७ गते शनिवार

images

बडादसैँको शुभ साइत असोज १६ गते बिहान ११ः५३ बजे

बडादसैँको शुभ साइत असोज १६ गते बिहान ११ः५३ बजे

सहर्ष न्युज
मंगलवार, भाद्र ३१ २०८२
सहर्ष न्युज
मंगलवार, भाद्र ३१ २०८२
  • काठमाडौँ । विजया दशमीको टीकाको शुभ साइत असोज १६ गते बिहीबार बिहान ११ः ५३ बजे तोकिएको छ।

    नेपाल पञ्चाङ्क निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले मङ्गलबार साँझ एक विज्ञप्ति सार्वजनिक गरी सो साइत सार्वजनिक गर्नुभएको हो।

    असोज ६ गते सोमबार घटस्थापनाको साइत बिहान ९ः१३, असोज १३ गते फूलपातीमा तुलजाभवानी यात्रा ७ः१७ र स्थिरासन ९ः२३ बजे शुभ साइत रहेको समितिले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend