२०८३ भाद्र २८ गते आइतवार

images

सबै फरार कैदीबन्दी नफर्किए 'विशेष सुरक्षा अपरेशन चलाइने'

सबै फरार कैदीबन्दी नफर्किए 'विशेष सुरक्षा अपरेशन चलाइने'

सहर्ष न्युज
सोमवार, भाद्र ३० २०८२
सहर्ष न्युज
सोमवार, भाद्र ३० २०८२
  • काठमाडौं । 'जेन जी' आन्दोलनसँगै देशभरिका विभिन्न कारागारबाट भागेका सबै कैदीबन्दीहरू नफर्केमा विशेष सुरक्षा कारबाहीमार्फत् उनीहरूलाई फर्काइने एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएका छन्।

    कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार आइतवार रातिसम्म अझै ११ हजार कैदीबन्दी फरार अवस्थामा रहेका पाइएको छ।

    विभागले फर्कन अथवा सम्पर्कमा आउन शुक्रवार आग्रह गरेयता कतिपय कैदीबन्दी फर्कन थालेका छन् भने कतिपयलाई प्रहरीले गिरफ्तार गर्न थालेको छ।

    केही दिनयता फरार भएका अधिकांश कैदीबन्दीहरू अझै कारागार तथा बालसुधार गृह फर्किसकेका छैनन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend