२०८३ श्रावण १० गते आइतवार

images

आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान

बिहिवार, भाद्र १९ २०८२
बिहिवार, भाद्र १९ २०८२
  •  काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

    गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले बिहीबार गृह मन्त्रालयमा आयोजित समारोहमा फुली लगाइ दिएर खापुङलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । 

    भदौ १३ गते मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपी बनाउने निर्णय गरेको थियो  । उनले आजै प्रहरी महानिरीक्षकको पदभार ग्रहण गर्ने छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend