२०८३ भाद्र २९ गते सोमवार

images
  • प्रमुख समाचार
  • ब्याङ्कले 'सीएसआर'लाई 'गरिब-लक्षित' बनाउनुपर्ने नियम, कारण...

ब्याङ्कले 'सीएसआर'लाई 'गरिब-लक्षित' बनाउनुपर्ने नियम, कारण र सम्भाव्य प्रभाव यस्ता

ब्याङ्कले 'सीएसआर'लाई 'गरिब-लक्षित' बनाउनुपर्ने नियम, कारण र सम्भाव्य प्रभाव यस्ता

सहर्ष न्युज
मंगलवार, भाद्र १७ २०८२
सहर्ष न्युज
मंगलवार, भाद्र १७ २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैङ्कको नयाँ परिपत्रपछि ब्याङ्क तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमा जम्मा गर्ने रकम गरिब र विपन्नको निम्ति खर्च हुने आशा पलाएको जानकारहरूले बताएका छन्।

    सर्वोच्च अदालतको एउटा आदेशपछि ब्याङ्कले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन संशोधन गर्दै परिपत्र जारी गरेको छ।

    अधिकारी तथा विज्ञहरूले मूल रूपमा गरिब र विपन्न-लक्षित गरेर कोषको रकम खर्च गर्ने गरी उक्त संशोधन गरिएको बताएका छन्।

    ब्याङ्क तथा वित्तीय संस्थाहरूले खुद नाफाको न्यूनतम एक प्रतिशत रकम उक्त कोषमा जम्मा गर्नुपर्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend