२०८३ श्रावण ११ गते सोमवार

images

गाली गर्नेलाई हर्क साम्पाङको सुझाव : मलाई समर्थन र सहयोग गर्दा देश बन्छ

गाली गर्नेलाई हर्क साम्पाङको सुझाव : मलाई समर्थन र सहयोग गर्दा देश बन्छ

सहर्ष न्युज
मंगलवार, भाद्र ३ २०८२
सहर्ष न्युज
मंगलवार, भाद्र ३ २०८२
  • धरान : धरानका मेयर हर्क साम्पाङले आफ्ना विरोधीलाई गाली हैन समर्थन गरेर देश विकाशको बाटोमा लाग्न सल्लाह दिएका छन्। हर्कलाई गाली गरेर भन्दा समर्थन र सहयोग गर्दा देश बन्ने उनको धारणा रहेको छ।

    ‘हर्क साम्पाङलाई समर्थन र सहयोग गर्दा देश बन्छ!,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भौतिक, बौद्धिक, सामाजिक र आर्थिक विकासको जरा हो हर्क साम्पाङ यो कहिल्यै नभुल्नु !’

    उनले आफूलाई  गाली गरेर, विरोध गरेर केही छिन र केही दिन चर्चामा आए पनि जनताले त्यसको प्रतिकार आफै गर्ने गरेको सुनाए। ‘जनताले कमेन्टमा तिमीलाई के लेख्या भन्या हुन्छन् थाहा छ ?,’ गाली गर्नेलाई लक्षित गर्दे उनले लेखेका छन्, ‘मलाई समर्थन गर देश बन्छ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend