२०८३ श्रावण ११ गते सोमवार

images

हिमालपारिको अर्को गाउँ पनि 'रित्तो' हुने जोखिम, चीनतर्फ सीमाको 'पहरेदारी'बारे चिन्ता

हिमालपारिको अर्को गाउँ पनि 'रित्तो' हुने जोखिम, चीनतर्फ सीमाको 'पहरेदारी'बारे चिन्ता

सहर्ष न्युज
आइतवार, श्रावण १९ २०८२
सहर्ष न्युज
आइतवार, श्रावण १९ २०८२
  • काठमाडौं । चीनसँग सीमा जोडिएको हुम्लाको दुर्गम तिलगाउँका पेम्बा तुन्डुप लामा आफू र परिवारको सुरक्षाका लागि भन्दै आफ्नो थातथलो छाड्न चाहन्छन्।

    यस वर्ष जेठमा आएको भेलपहिरो र अघिल्लो हप्ता आएको 'अझ ठूलो बाढीपहिरो' का कारण हरेक रात आफूलाई डर लाग्ने गरेको उनले सुनाए।

    नाम्खा गाउँपालिकामा अवस्थित लिमी उपत्यकामा पर्ने तिलगाउँका सबैले पछिल्ला प्राकृतिक विपद्‌हरूपछि असुरक्षित महसुस गरेको भन्दै उनले आफूहरूले सुरक्षित स्थानमा सारिदिन सरकारसँग निरन्तर माग गरिरहेको बताए।

    एउटा सरकारी प्रतिवेदनले विगतमा १४२ जना रहेको तिल गाउँमा जेठ १ गते भेलपहिरो आउँदा ३२ जना मात्र रहेको देखाएको छ। सरकारी टोली उक्त विपद्‌को कारण पत्ता लगाउन पुग्दा ४२ जना गाउँमा थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend