२०८३ श्रावण ११ गते सोमवार

images

तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा महिला फेला

तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा महिला फेला

सहर्ष न्युज
सोमवार, श्रावण ६ २०८२
सहर्ष न्युज
सोमवार, श्रावण ६ २०८२
  • काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका-८ स्थित पिपलडाँडा, टुसालचौर खेल मैदानमा महिला मृतावस्थामा फेला परेकी छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका-३ घर भई हाल तारकेश्वर-४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ मृत फेला परेको बताए। तिलमाया गए रातिदेखि हराएको उनकी दिदी केशरीमाया पुलामीले बताइन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend