२०८३ भाद्र २८ गते आइतवार

images

काठमाडौँ भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ, १० करोडको बैङ्किङ कसुर मुद्दा

काठमाडौँ भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ, १० करोडको बैङ्किङ कसुर मुद्दा

सहर्ष न्युज
शुक्रवार, आषाढ १३ २०८२
सहर्ष न्युज
शुक्रवार, आषाढ १३ २०८२
  • काठमाडौं । निर्माण व्यवसायी मनोज भेटवाल काठमाडौंको अनामनगरबाट प्रहरीले पक्राउ गरेको छ । आज शुक्रवार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ स्रोतले जानकारी दिएको छ । 

    इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवाल पुरानो बसपार्कमा ‘काठमाडौँ भ्यू टावर’ निर्माणको काम गरिरहेका छन् । 

    जिल्ला प्रहरी परिसर काठमाडौँमा १० करोडको बैङ्किङ कसुरको जाहेरी दर्ता भएपछि उनलाई सोधपुछको लागि पक्राउ गरिएको सो स्रोतको भनाई छ । पक्राउ पछि उनसँग यस विषयमा अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend