२०८३ श्रावण १० गते आइतवार

images

टर्किस एयरलाइन्सको विमान ‘मिस एप्रोच’ हुँदा ‘ओभरसुट’, ओभरसुट भएको २० मिनेटपछि अवतरण

टर्किस एयरलाइन्सको विमान ‘मिस एप्रोच’ हुँदा ‘ओभरसुट’, ओभरसुट भएको २० मिनेटपछि अवतरण

सहर्ष न्युज
बिहिवार, श्रावण २४ २०८१
सहर्ष न्युज
बिहिवार, श्रावण २४ २०८१
  • सहर्ष न्युज, काठमाडौं । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो ।

    विमान धावनमार्गमा आइपुग्दा पनि ल्यान्ड हुन नसकेपछि ओभरसुट गर्ने गरिन्छ।

    ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend