२०८३ भाद्र २७ गते शनिवार

images
  • प्रमुख समाचार
  • राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई सरकारलाई...

राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई सरकारलाई कारबाही गर्ने

राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई सरकारलाई कारबाही गर्ने

सहर्ष न्युज
शुक्रवार, चैत्र १४ २०८१
सहर्ष न्युज
शुक्रवार, चैत्र १४ २०८१
  • काठमाडौं । सरकारले दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइने बताएको छ । राजसंस्था पुनस्थापना लागि संयुक्त जनआन्दोलन परिचालन समितिका कमाण्डर समेत रहेका दुर्गा प्रसाईलाई आज शुक्रबार गरिएको आन्दोलन अराजक बनेपछि सरकारले कारवाही गर्ने बताएको हो ।  

    गृह मन्त्रालयका सहसचिव छवि रिजालले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै सरकारको उक्त तयारीबारे जानकारी गराएका हुन् ।

    ‘दुर्गा प्रसाईंलाई कारबाहीको दायरामा ल्याइन्छ,’ उनले भनेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend