२०८३ भाद्र २८ गते आइतवार

images

आज मत्स्येन्द्रनाथको भोटो देखाउने दिन, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

आज मत्स्येन्द्रनाथको भोटो देखाउने दिन, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

सहर्ष न्युज
आइतवार, श्रावण २० २०८१
सहर्ष न्युज
आइतवार, श्रावण २० २०८१
  • सहर्ष न्युज, काठमाडौं । सरकारले आज मत्स्येन्द्रनाथको भोटो देखाउने दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ।

    भोटो देखाउने दिन भएकाले सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालय शुक्रवार सूचना जारी गरेको थियो ।

    नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौमा उपत्यकाका तीन जिल्लामा सार्वजनिक विदा दिने व्‍यवस्था भएको गृहमन्त्रालयले जनाएको छ ।

    मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘… मिति २०८१ साल साउन २० गते आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौ उपत्यकाका ३ जिल्लाहरूमा सार्वजनिक विदा दिने निर्णय भएको व्‍यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend