२०८३ भाद्र २९ गते सोमवार

images

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेले लिए शपथ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेले लिए शपथ

सहर्ष न्युज
मंगलवार, फाल्गुण २७ २०८१
सहर्ष न्युज
मंगलवार, फाल्गुण २७ २०८१
  • काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडेले शपथ ग्रहण गरेका छन् । पाँडेले गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ लिएका हुन् ।

    बैंकको गत मंगलबार बसेको सञ्चालक समितिको ६१७औं बैठकबाट अध्यक्ष चयन भएका पाँडेले प्रचलित कानुन तथा नियमानुसार सोमबार नेपाल राष्ट्र बैंकको एक कार्यक्रममा गभर्नर अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नरहरू डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र तथा उच्च अधिकारी उपस्थित थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend