२०८३ भाद्र २७ गते शनिवार

images

लमजुङमा भूकम्पको धक्का महसुस, खुदिखोला आसपास केन्द्रविन्दु

लमजुङमा भूकम्पको धक्का महसुस, खुदिखोला आसपास केन्द्रविन्दु

सहर्ष न्युज
सोमवार, फाल्गुण १२ २०८१
सहर्ष न्युज
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ। आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।

    सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend