२०८३ भाद्र २८ गते आइतवार

images

सात ग्रहको दुर्लभ भेला हुँदै, औँसीको रातमा अझै राम्रो देखिने

सात ग्रहको दुर्लभ भेला हुँदै, औँसीको रातमा अझै राम्रो देखिने

सहर्ष न्युज
आइतवार, फाल्गुण ११ २०८१
सहर्ष न्युज
आइतवार, फाल्गुण ११ २०८१
  • काठमाडौं । गत पौष महिनादेखि आकाशमा छवटा ग्रह देखिँदै आएका छन्। अब फागुन १६ गते सातौँ ग्रह बुध एक रातका लागि उक्त दुर्लभ भेलामा सहभागी हुँदै छ।

    ग्रहहरू धनुषको घेराको आकार बनाएर आकाशमा देखा पर्ने छन्। मौसम बिग्रिएन भने पाँच वटालाई खाली आँखाले देख्न सकिने छ भने दुइटा हेर्न चाहिँ दूरबिन चाहिन्छ।

    औँसीको रात भएकाले उक्त दिन ग्रहहरू स्पष्ट र अझ चम्किला देखिने छन्।

    वैज्ञानिकहरूले यसलाई "जीवनमा एक पटक मात्र देख्न पाइने दुर्लभ घटना" भनेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend